काठमाण्डु - संयुक्त राष्ट्र संघको आह्वानमा अति सम्बेदनशील तथा द्वन्द्वग्रस्त क्षेत्रको सुरक्षामा नेपाली शान्ति सैनिक खटिने भएका छन् । संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनार्थ मध्य अफ्रिकी गणराज्य र दक्षिण सुडान तथा सुडानको सीमा क्षेत्रमा फोर्स मुख्यालयको सुरक्षामा नेपाली टोली खटिने भएका हुन्। यसका लागि मिशनमा जाने तयारीमा रहेको फौजको निरीक्षणका लागि संयुक्त राष्ट्र संघको…