काठमाण्डु– नेपाल प्रहरी र सशस्त्र प्रहरीमा फेरी एआईजीको दरबन्दी थप्ने खेल सुरु भएको छ । प्रहरीमा दुई जना एआईजीको दरबन्दी थप्ने निश्चित भइसकेको छ । अर्को हप्ता बस्ने मन्त्रिपरिषदको बैठकले एआईजीको दरबन्दी थपको निर्णय गर्नेछ । सशस्त्र प्रहरीमा पनि एक जना एआईजीको दरबन्दी थप्ने तयारी छ । सशस्त्र मुख्यायलयले एक जना एआईजीको दरबन्दी थपको लागी…