सेनाले सशस्त्रलाई दियो ६ सय वटा इन्सास राइफल

काठमाण्डु – नेपाली सेनाले सशस्त्र प्रहरी बललाई ६ सय वटा इन्सास राइफल दिएको छ । बुधबार सेनाले क्षमता अभिवृद्धिका लागि सहयोग पुग्ने भन्दै उक्त हतियार वितण गरेको हो । सेनाकाअनुसार सुरक्षा सबैको दायित्व भएको र सीमामा खटिएका सशस्त्रलाई उक्त हतियार दिइने छ ।