पहिलाे पटक गोर्खा भर्ती रोकियो

धरान - कोरोना भाइरस काेभिड -१९ संक्रमणका कारण यस वर्षको गोर्खा भर्ती स्थगित गरिएको छ । पहिलाे पटक कोरोना भाइरसका कारण गोर्खा भर्ती स्थगित हाे । कोरोना संक्रमणका कारण यस वर्षको गोर्खा भर्ती स्थगित गरिएको बेलायती सेनाको बिग्रेड अफ गोर्खा प्रमुख कर्णेल रिचर्ड गुडम्यानले जनाएका छन्। हरेक वर्ष धरान र पोखराबाट हुने गोर्खा भर्ती यस वर्ष…