पर्साको धोविनीमा सेनाको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

पर्सा – नेपाली सेनाले पर्सा जिल्लाको धोविनी गाउँपालिका–७ स्थित जनता स्वास्थ्य चौकीको प्राङ्गणमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । सेनाले नागरिक सैनिक सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले २९ गते २८ बाहिनी अड्डा र २८ फिल्ड एम्बुलेन्स गुल्मको सहकार्यमा नेपाल औषधी उत्पादक संघ, सामाजिक विकास मन्त्रालय नं. २ प्रदेश, सैनिक अस्पताल पोखराको सहयोग एवं चण्डी प्रसाद…