बाराको करैयामाई गाउँपालिकामा सेनाकाे निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

काठमाण्डु – नेपाली सेनाले बारा जिल्लाको करैयामाई गाउँपालिका–७ स्थित जनता माविको प्राङ्गणमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ । सेनाले नागरिक सैनिक सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले २६ गते २८ बाहिनी अड्डा र २८ फिल्ड एम्बुलेन्स गुल्मको सहकार्यमा नेपाल औषधी उत्पादक संघ, सामाजिक विकास मन्त्रालय नं. २ प्रदेश, सैनिक अस्पताल पोखराको सहयोग एवं चन्दननाथ गणको संयोजकत्वमा १…