प्रधानसेनापति थापा र भारतीय राजदूतबीच भेटवार्ता

काठमाण्डु – प्रधानसेनापति पूर्णचन्द्र थापा र नेपालका लागि भारतीय राजदुत विनय मोहन क्वात्राबीच भेटवार्ता भएको छ । बुधबार जङ्गी अड्डामा भएको भेटवार्तामा दुई देशबीचका समसामयिक विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ । प्रधानसेनापति थापा र राजदुत क्वात्राबीच दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको छ । यस किसिमको नियमित भेटवार्ताले दुई…