कङ्गोको बिश्‍वास जित्दै वुनियामा नेपाली शान्ति सैनिकको पुनः तैनाथी

काठमाण्डु – नेपाली शान्ति सैनिक संयुक्त राष्ट्र संघीय मिशन वुनियामा पुनः पठाइएको छ । करिव १७ वर्ष अघि कङ्गोको उत्तरी भेगमा रहेको बुनियांमा हेमा र लेण्डु जातिहरुबीचको हिंसाका कारण सुरक्षा स्थिति भयावह भएपछि नेपाली शान्ति सैनिकहरुलाई पहिलो पटक उक्त क्षेत्रमा तैनाथ गरिएको थियो । तत्पश्चात सुरक्षा स्थितिमा सुधार आएपछि नेपाली शान्ति सैनिकहरु द्वन्द्वग्रस्त कङ्गोको मध्य…