सर्लाही– प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले बदलिदो परिस्थिति अनुसार नेपाल प्रहरी समक्ष आउने सबै किसिमका जिम्मेवारीहरु पूरा गर्न निर्देशन दिएका छन् । उनले प्रहरी कर्मचारीहरुले आफूलाई नमूनाको रुपमा प्रस्तुत गरी काम गर्नुपर्नेमा जोड दिए । जिल्ला प्रहरी कार्यालय सर्लाहीको परिसरमा नवनिर्मित कार्यालय भवनको उदघाटन गर्दै प्रहरी महानिरीक्षक ज्ञवालीले प्रहरीको उपस्थिति नै राज्यको उपस्थिति भएको भन्दै…