रौतहट – नेपाल भारत सीमामा खटिएका सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी र भारतीयबीच झडप भएको छ । जिल्लाको परोहा नगरपालिका–८ नरकटियाको नेपाल भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरीका सुरक्षाकर्मीहरुमाथि भारतीय पक्षले हातपात गरेपछि झडप भएको हो । भारतीय महिलाहरु घाँस काट्न नेपालतर्फ प्रवेश गर्न खोजेपछि सशस्त्र प्रहरी बलका जवानहरुद्धारा रोक्ने क्रममा भारतको पूर्वी चम्पारण कवैया पञ्चायत ६…