रुपन्देही – कुनै समय थियो नेपाली सेना भन्ने बित्तिकै नागरिक डराउँथे, खासगरी जनयुद्ध र जनआन्दोलनताका नेपाली सेनाको रुखो व्यवहारले नागरिक खुशी थिएनन् । सेनाको व्यवहार पनि जनमैत्री थिएन । सशस्त्र द्वन्द्वका क्रममा भएका घटनाका कारण सेनाप्रति नागरिकको दृष्टिकोण सकारात्मक थिएन । नागरिक सेनाको नजीक पर्न चाहँदैनथे तर अहिले समय फेरिएको छ । मुलुकमा सङ्घीय लोकतान्त्रिक…