विपद् व्यवस्थापनमा नेपाली सेनाका तीन स्काई ट्रक र १० वटा हेलिकप्टर ‘स्ट्याण्डबाई’

काठमाण्डु – मुलुकभर अविरल वर्षा र बाढीपहिरो बढेपछि उद्धार तथा राहतका लागि नेपाली सेना तयारी अवस्थामा बसेको छ । नेपाली सेनाले उद्धार र राहतका लागि चार ठाउमा तीन स्काईट्रकसहित १३ वटा हवाई साधन तयारी अवस्थामा राखेको छ । सेनाले तीन स्काईट्रक र १० ओटा हेलिकप्टरहरु चार फरक स्थानमा आवश्यकता अनुसार तैनाथ गरेर राखेको हो ।…