काठमाडौं – प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले व्यक्तिगत स्वार्थलाई त्यागेर प्रहरी संगठनको हितका लागि संगठनले अख्तियार गरेको नीति तथा कार्ययोजना सबै एकजुट भई कार्यान्वयन गर्दै संगठनको श्रीवृद्धि गर्नका लागि सम्पूर्ण प्रहरी कर्मचारीको सहयोग र सक्रियता आवश्यक रहेको बताएका छन् । प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित बिशेष समारोहबीच प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन सम्बोधनका क्रममा प्रहरी…