काठमाडौं– गृहमन्त्रालयले काठमाडौं प्रहरी परिसरमा एसएसपी श्याम ज्ञवाली र अपराध महाशाखामा एसएसपी दिपक थापाको सरुवा गरेको छ । गृहमन्त्रालय स्रोतकाअनुसार मन्त्रालयले काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तम सुवेदी र अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापा डिआईजीमा बढुवा भएर पदस्थापन भएपछि दुई एसएसपीको सरुवा भएको हो । काठमाडौं परिसरको प्रमुखमा सरुवा भएका ज्ञवाली र थापा दुवै प्रहरीमा…