भीमदत्तनगरमा कोरोना भाइरसको त्रास, सेना आएपछि स्थानीय ढुक्क !

शेरबहादुर सिंह/भीमदत्तनगर – गत शुक्रबार कञ्चनपुरको भीमदत्तनगरस्थित नेपाली सेनाको श्री नं २५ बाहिनी र सिंहशार्दूल गुल्मबाट सैनिक अधिकृतको टोली सिमानाको स्थलगत अनुगमनका लागि ब्रह्मदेव र गड्डाचौकी क्षेत्रमा निस्कियो । सीमामा अन्य निकायबाट भइरहेको स्वास्थ्य परीक्षणको अवस्था र आवश्यक व्यवस्थापन देखेपछि सेनाले सोही दिनदेखि गड्डाचौकीमा स्वास्थ्य परीक्षण सेवा शुरुआत ग¥यो । सेनाको उक्त कार्यले भारतका विभिन्न…