जि–टू–जीमार्फत स्वास्थ्य सामग्री खरिद गर्न चीनसँग सेनाको सम्झौता

काठमाडौं – नेपाली सेनाले जि–टू–जीमार्फत स्वास्थ्य सामग्री खरिदका लागि आइतबार चीनसँग सम्झौता गरेको छ । सेनाले चीनको सरकारी कम्पनीसँग ६७ प्रकारका ३ सय ४० टन औषधी खरिद गर्ने भएको हो । उनले नेपालबाट जति छिटो पैसा पठाउन सक्यो उताबाट त्यति नै छिटो स्वास्थ्य सामग्री उपलब्ध हुने बताए । ‘नेपाली पक्षले सम्झौतामा हस्ताक्षर गरेर पठाएको छ,’…