काठमाडौं – त्रिवि शिक्षण अस्पताल महाराजगन्ज र कान्ति बाल अस्पतालका डाक्टर कुटपिट प्रकरणपछि महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डीएसपी महानगरीय प्रहरी कार्यालय रानीपोखरी तानिएका छन् । डीएसपी उमेश लम्सालमाथि छानविन तथा कारबाहीका लागि मेट्रो तानिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआईजी विश्वराज पोखरेलले जानकारी दिए । बुधबार ड्युटी सकेर फर्कंदै गर्दा त्रिवि शिक्षण अस्पताल महाराजगन्ज र…