काठमाडौंमा प्रहरीको अप्रेशनः सतुंगलबाट ८ लाख थान सर्जिकल मास्क बरामद

काठमाडौं – प्रहरीले सतुंगलबाट करिब ८ लाख ४० हजार थान सर्जिकल मास्क बरामद गरेको छ । करिव ३ रुपैयाँ पर्ने मास्क उनीहरुले ३१ रुपैयाँ प्रति गोटा बेच्न लागेको प्रहरीको अनुसन्धानमा खुलेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले चन्द्रागिरि नगरपालिका–१० विष्णुदेवी गोदाममा १७५ वटा कार्टुनमा राखिएका मास्क बरामद महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले…