कोरोना कोषमा रकम जम्मा गर्ने विषयमा प्रहरी संगठनभित्रै असन्तुष्टी

काठमाडौं – प्रहरी अधिकृतहरुको एक साताको तलब कोरोना रोकथाम कोषमा जम्मा गर्न प्रहरी प्रधान कार्यालयको निर्देशनले प्रहरी संगठनभित्रै असन्तुष्टी बढेको छ । बुधबार प्रहरी प्रधान कार्यालयले एक सूचना जारी गर्दै प्रहरी अधिकृतहरुले एक साताको तलब कोरोना कोषमा जम्मा गर्न निर्देशन दिएको थियो । तर, प्रहरी संगठनभित्रका अधिकारीहरुले नै असन्तुष्टी पोखेको स्रोतले जानकारी दियो । संगठनभित्र…