काठमाडौं – दिव्यशक्ति नेपालले जनताको सुरक्षामा खट्ने नेपाल प्रहरीलाई खानेकुरा वितरण गरेको छ । बिहीबार दिव्यशक्ति नेपालका अध्यक्ष एवं समाजसेवी रोजिना जंगमकाे नेतृत्वमा जनताको सुरक्षामा खट्ने नेपाल प्रहरीलाई खानेकुरा वितरण गरेकाे हाे। सहयोगीहरु कर्माध्वज तामाङ र राजन तामाङको संलग्नतामा सम्पन्न उक्त कार्यक्रममा मनोहरा कृषि प्रालि जडिबुटीका महेश्वर कोइरालाको आयोजनामा भएको थियो । महानगरीय प्रहरी प्रभाग…