प्रहरी कर्मचारीलाई डिआईजी पोखरेलको निर्देशनः परिवर्तनको अभियान आफैंबाट सुरु गर्नुस्

काठमाडौं – नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआईजी) विश्वराज पोखरेलले प्रहरी कर्मचारीले परिवर्तनको अभियान आफैंबाट चलाउनुपर्ने बताएका छन् । ट्राफिक प्रहरीमाथि लागेका आरोपबाट मुक्ति पाउन परिवर्तन आवश्यक रहेको बताउँदै परिवर्तनको सुरुवात आफैंबाट हुनुपर्ने बताएका हुन् । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा निर्माण हुन लागेको प्रहरी अधिकृत तथा जवानहरुको संयुक्त मेस भवनको शिलान्यास गर्दै पोखरेलले ट्राफिक…