काठमाडौं – शान्ति सुरक्षा अमनचयन गर्न कोटेश्वर प्रहरी प्रभागले होटेल व्यवसायीहरुलाई बोलाएर समुदाय प्रहरी साझेदारी कार्यक्रम गरेको छ । शुक्रबार भएको समुदाय प्रहरी साझेदारी कार्यक्रममा नयाँ बानेश्वर वृतका प्रमुख डीएसपी दुर्गाराज रेग्मी , कोटेश्वरकी इन्चार्ज इन्स्पेक्टर सुभद्रा वाइवा, ३२ नम्बरका वडा सदस्य राजेन्द्र न्यौपाने, कर अधिकृत केशर थापा, ब्लोदान काठमाडौंका अध्यक्ष भाई जनक खड्का, पदम…