उपनिर्वाचनमा नेपाली सेनाद्वारा गस्ती

काठमाडौं - शनिबार हुने उपनिर्वाचनको सुरक्षार्थ नेपाली सेनाले गस्ती शुरु गरेको छ । नेपाल प्रहरी र शसस्त्र प्रहरीको सुरक्षा घेरा बाहिर सेनाले गस्ती थालेको हो । कञ्चनपुरको पुर्नवास नगरपालिका–३ मा शनिबार वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ । सो क्षेत्रमा सिंहसार्दुल गुल्म भगतपुर ब्यारेकका सह–सेनानी कृष्ण भण्डारीको नेतृत्वमा सेनाको टोली बुधबारदेखि नै खटिएको हो । जिल्ला…