प्रहरीले गल्ती गर्छ भने कुनै हालतमा छोडिन्न : डिआईजी पोखरेल

काठमाडौं - महानगरीय प्रहरी आयुक्त रानीपोखरीका प्रमूख प्रहरी नायव महानिरीक्षक (डिआईजी) विश्वराज पोखरेलले कानून हातमा लिई अराजक गर्ने कसैलाई पनि नछाडी कारवाही गर्ने चेतावनी दिएका छन् । बिहीबार महानगरीय प्रहरी वृत्त कालिमाटी,सामुदायिक सेवा केन्द्र कुलेश्वरको सह आयोजनामा भएको शान्ती सुरक्षा सुदृढीकरण सम्बन्धी अन्तकृया कार्यक्रममा उनले यस्तो बताएका हुन् । प्रहरीको ब्यवहार सुधार,आचरण सुधार गर्न प्रहरी…