प्रहरी कार्यालयमा ‘नागरिक सहजकर्ता सेवा’को शुरुआत

काठमाडौं – महानगरीय प्रहरी कार्यालयले उपत्यकाका प्रहरी कार्यालयमा आउने सेवाग्राहीको सुविधाका लागि ‘नागरिक सहजकर्ता सेवा’को शुरुआत गरेको छ । प्रहरीले दिने सेवा सहज, सरल, मर्यादित, समान, निष्पक्ष र पारदर्शी बनाउने अभिप्रायले उपत्यकास्थित मुद्दा चल्ने प्रहरी कार्यालयमा कार्यालय समयमा नागरिक सहजकर्ताको सेवाको शुरुआत गरिएको प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए । ‘प्रहरी कार्यालयमा आउने सेवाग्राहीको…