वीरगञ्ज – वीरगञ्ज महानगरपालिका–१०, पानीट्याङकीस्थित बसरुद्दीन अन्सारीको निवासअगाडि शंकास्पद वस्तु फेला परेको छ । वीरगञ्जस्थित नेसनल मेडिकल कलेजका निर्देशक अन्सारीको घरअगाडि सोमबार बिहान शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ । घरअगाडि शंकास्पद वस्तु फेला परेपछि प्रहरीले त्यस क्षेत्रको आवागमनमा रोक लगाएको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र शाहीले जानकारी दिए । नेपाली…