एसएसपी राणाविरुद्ध पक्राउ पूर्जी जारी

काठमाडौं – यौन शोषण काण्डमा मुछिएका नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शौरभ राणाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । बिहीबार निलम्बनमा पारेका राणामाथि एक महिलाले आफूमाथि यौन शोषण गरेको आरोप लगाएकी थिइन् । उनीविरूद्ध ती महिलाले सुनसरी प्रहरीमा जाहेरी दिएकी थिइन् । अदालतसँग अनुमति लिएर उनीविरुद्द पक्राउ पूर्जी जारी भएको हो । एसएसपी राणले…