प्रहरी प्रविधिमा अब्बल हुनुपर्छ : आइजीपी खनाल

काठमाडौं - प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले हरेक प्रहरी प्रविधिमा अब्बल हुनुपर्ने बताएका छन् । पछिल्लो समयमा विश्वव्यापी रुपमा प्रविधिको दुरुपयोग गरी आपराधिक क्रियाकलाप बढ्दो क्रममा रहेको उल्लेख गर्दै उनले समयसापेक्ष रुपमा प्रहरीले पनि आफूलाई प्रविधिमैत्री बनाउँदै दक्षता वृद्धि गर्नुपर्ने बताए । आज प्रहरी प्रधान कार्यालयमा भएको डिजिटल नेपालसम्बन्धीको एक अनुशिक्षण कार्यक्रममा उहाँले डिजिटल नेपालका…