काठमाडौं – सशस्त्र प्रहरी बलले डिआईजी बढुवाका लागी सुचना प्रकाशित गरेको छ । गृहमन्त्रालयको बढुवा समितिले आईतबार रिक्त ६ पदका लागी सुचना प्रकाशित गरेको हो । बढुवा समितिका सदस्य सचिव सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलद्धारा हस्तारित सुचनामा आफुले प्राप्त गरेको शैक्षिक योग्यतालगायत बढुवा प्रयोजनार्थ आवश्यक पर्ने प्रमाण पत्रको प्रतिलिपिहरु संलग्न गरी मुल्यांकन फारम भरी…