उपनिर्वाचनका लागि धरानमा सेना परिचालन

धरान – मंसिर १४ मा हुने उपनिर्वाचनका लागि धरान उपमहानगरपालिकामा सेना परिचालन गरिएको छ । इटहरीको नम्बर १ राजदल गण र मोरङको याङ्शिलास्थित कालिशक्ती गणबाट निर्वाचन सुरक्षाका लागि यहाँ सेना परिचालन गरिएको हो । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा र बृहत् जनवादी जनगणतान्त्रिक मोर्चाले यहाँ हुने उपनिर्वाचन बहिस्कार गर्ने घोषणा गरेपछि धरानको शान्ति सुरक्षा मजबुत…