काठमाडौं - नेपाली सेनाले इराकमा तैनाथ नेपाली सेनालाई सर्तकता अपनाउन निर्देशन दिएको छ । सेनाको जनसम्र्पक निर्देशनालयले बुधवार एक विज्ञप्ती जारी गर्दै शान्ति सेनालाई उच्च सुरक्षा सर्तकताका साथ रहन निर्देशन दिएको जनाएको छ । सेनाले लेबनान र सिरियामा तैनाथ रहेका युनिटहरुलाई समेत उच्च सुरक्षा सर्तकता अपनाउन निर्देशन दिएको छ । सेनाले इराकमा तैनाथ नेपाली शान्ति…