प्रहरीमा भावी आईजीको खोजी, सरकारको आशिर्वाद कसलाई ?

काठमाडौं – प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले आगामी माघ २९ गते प्रहरी सेवाबाट अनिवार्य अवकाश पाउने भएपछि प्रहरीमा भावी आईजीको खोजी सुरू भएको छ । प्रहरी नियमावलीको व्यवस्था अनुसार ३० वर्षे सेवाअवधि पूरा हुँदा खनाल अनिवार्य अवकाश पाउने भएका छन् । माघ २९ गते खनाल मात्रै होइन, उनीसँगै सेवा प्रवेश गरेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)…