नेपाली सेनालाई अमेरिकाले दिएका दुई वटा स्काई ट्रक काठमाडौं आइपुग्यो

काठमाडौं – नेपाली सेनालाई अमेरिकाले दिएको दुई वटा स्काई ट्रक काठमाडौं अवतरण भएको छ । अमेरिकाले नेपाली सेनालाई सहयता स्वरुप प्रदान गरेको दुई स्काई ट्रक आइतबार बिहान अवतरण गरेको हो । ‘एम–२८’स्काई ट्रक विपद व्यवस्थापन,आपतकालीन उद्धार तथा राहत सामग्रीको ओसारपसारका लागि प्रयोग हुने नेपाली सेनाले जनाएको छ । दुईवटा स्काई ट्रकको मुल्य २ करोड १८…