काठमाडौं – प्रधानसेनापति पूर्णचन्द्र थापा र संयुक्त राज्य अमेरिकाको सहायक रक्षामन्त्री रन्डलजी सीचरिभरबीच जंगी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ । बिहीबार प्रधानसेनापति पूर्णचन्द्र थापा र संयुक्त राज्य अमेरिकाको सहायक रक्षामन्त्री रन्डलजी सीचरिभरबीच जंगी अड्डामा शिष्टाचार भेटवार्ता भएको हो । उक्त भेटवार्तामा उनीहरुबीच नेपाली सेनाको विपद् व्यवस्थापन क्षमता, विश्व शान्ति स्थापनाका लागि नेपाली सेनाको भूमिका तथा…