ललितपुरको गावाहलमा शंकास्पद वस्तु फेला, सेनाले हटायो

काठमाडौं – ललितपुरको पाटनस्थित गावाहलमा भेटिएको शंकास्पद वस्तु सेनाले हटाएको छ । ललितपुर महानगरीय प्रहरी परिसर प्रमुख एसएसपी टेकप्रसाद राईका अनुसार मंगलबजार र पुलचोकबीचमा पर्ने सडकमा राखिएको शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले केहीबेरअघि सुरक्षित रूपमा हटाएको हो । आज बिहान ८ बजे शंकास्पद वस्तु देखिएको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसलगत्तै…