उपत्यका पृतना हेडक्वाटर नरायणहिटीमा बृक्षारोपण

काठमाडौं - उपत्यका पृतना हेडक्वाटरको पेरिमिटर बाहिर लाजिम्पाट चोकदेखि नेपाल क्याभ्लरीको गेटसम्म ४७ बटा विभिन्न विरुवाहरु रोप्ने कार्य सम्पन्न भएको छ ।  बिहीबार उपत्यका पृतनाका पृतनापति उपरथी निरन्जनकुमार श्रेष्ठको निर्देशनमा विरुवा रोप्ने कार्य सम्पन्न भएको हो । नारायणहिटी ब्यारेकमा अवस्थित सम्पुर्ण निर्देशनालय, शिक्षालय, गणहरु र गुल्मका सकलदर्जाहरु तथा लक्ष्मी बैंकका अफिस्टीङ सिइओ सुमेध भट्टराई लगायतको…