काठमाडौं– नेपाली सेनाका उपरथी प्रभुराम शर्माको पदावधी थप भएको छ । सेनाका युद्धकार्य महानिर्देशक समेत रहेका शर्माको पदावधी १ वर्ष २ महिना १५ दिनका लागी थप भएको हो । सरकारका प्रवक्ता समेत रहेका सुचना तथा संचारमन्त्री गोकुल बांस्कोटाले नेपाली सेनाका उपरथी शर्माको पदावधी थप भएको जानकारी दिए । शर्माको उपरथीमा पदावधी थपसंगै सेनाको भावी प्रधानसेनापति…