काठमाडौं - जिल्लाका उपनिर्वाचन हुने क्षेत्रमा सुरक्षामा कडाइ गरिएको छ । यही मङ्सिर १४ गते भरतपुर महानगरपालिका–१६ र खैरहनी नगरपालिकाको–४ एवं ५ को वडाध्यक्षका लागि उपनिर्वाचन हुँदैछ । प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतका अनुसार उपनिर्वाचन हुने क्षेत्रहरुमा सुरक्षा व्यवस्था कडा पारिएको छ । मौन अवधि शुरु भइसकेकाले ती क्षेत्रमा अवाञ्छित क्रियाकलाप नहोस् भन्नका लागि प्रहरीको…