२१ डीएसपीको काज सरुवा, को कहाँ पुगे ? (नामसहित)

काठमाडौं – नेपाल प्रहरीको प्रधान कार्यालयले २१ डीएसपीको काज सरुवा गरेको छ । महानगरीय प्रहरी बृत्त बालाजुका डीएसपी रन्जितसिंह राठौरको सरुवा भएको छ भने बालाजुका डीएसपी बालनरसिंह राणा साइबर ब्युरो पुगेका छन् । त्यस्तै सातदोबाटोमा मित्रबन्धु शर्मा र थानकोटमा घनश्याम श्रेष्ठको सरुवा भएको छ । जिल्ला प्रहरी कार्यालय दोलखाका डीएसपी मानबहादुर राईको ठाउँमा रेवतीरमण पोखरेललाई…