चिली – ३८ सवार अन्टार्कटिकातर्फ गइरहेको चिलीको वायुसेनाको विमान उडेको केही समयमै बेपत्ता भएको चिलीको वायु सेनाले जनाएको छ । सी–१३० हर्कुलस मालवाहक विमान स्थानीय समय अनुसार दिउँसो ४ः५५ मा पुन्टा अरेनासबाट उडेको थियो । हराइरहेका मध्ये १७ जना क्रु सदस्य भएको र २१ जना यात्रु थिए । चिलीको वायु सेनाल विमान फेला पार्न र…