जंगी अड्डामा ‘एकिकरण मार्ग कार्यक्रम ’ सम्बन्धी छलफल आयोजना सम्पन्न

काठमाडौं – प्रधानसेनापति पूर्णचन्द्र थापाको जंगीअड्डास्थित कार्यकक्षमा 'नेपाल एकिकरण मार्ग' कार्यक्रम सम्बन्धी प्रस्तुतिकरण तथा छलफल आयोजना भएको छ । बुधबार भएको कार्यक्रममा एकिकरण मार्ग कार्यक्रम सम्बन्धी हालसम्म भएका कार्यहरुको प्रगती र भावी योजनाको विषयमा प्रस्तुतिकरण हुनाका साथै एकिकरण मार्ग कार्यक्रमलाई व्यवस्थित ढंगले कार्य सम्पादन गर्ने उदेश्यले तयार पारिएको ‘इतिहास एवं सम्बद्र्धन कार्यमा नेपाली सेनाको सहभागिता…