काठमाडौं – नेपाली सेनाले विज्ञान तथा प्रविधिको क्षेत्रमा कार्यरत स्वदेशी नवप्रतिभाको पहिचान र प्रोत्साहनका लागि प्रतियोगिता आयोजना गर्ने भएको छ । शैक्षिक संघसंस्था, सरकारी निकाय र निजी क्षेत्रसँगको समन्वय र सहकार्यमा सैनिक आवश्यकताको विज्ञान तथा प्रविधिमा विकासको वातावरण बनाउने लक्ष्यअनुरुप दोस्रोपटक यस्तो प्रतियोगिता गर्न लागिएको नेपाली सेनाले जनाएको छ । प्रतियोगिता ०७७ वैशाख १९ र…