प्रहरीले भीड नियन्त्रण गर्न ५ वटा ‘वाटर क्यानेन’ भित्र्यायो (फोटोसहित)

काठमाडौं – नेपाल प्रहरीले भीड नियन्त्रण गर्न ५ वटा ‘वाटर क्यानेन’ भित्राएको छ । नेपाल प्रहरीको लागी नयाँ खरिद भएका ५ वटा ‘वाटर क्यानोन’को प्रहरी प्रधान कार्यालयस्थित खेल मैदानमा बिहीबार परीक्षण एवम् प्रदर्शनी गरेको हो । ‘वाटर क्यानोन’द्वारा सेल्फ स्प्रे प्रदर्शन, ५५ मिटर दुरी तथा ३० मिटर दुरीमा पानीको फोहरा प्रदर्शन र भिडमा सहभागीको पहिचान…