काठमाडौं–बडादशैंको अवसरमा सशस्त्र प्रहरीले हल्चोकमा निशान तथा मौलो पूजा गरेको छ । सशस्त्र प्रहरी महानिरीक्षक (आइजिपी) शैलेन्द्र खनालले विशेष कार्यक्रमका बीच पुजाअर्चना गरेको उक्त निशान तथा मौलो पुजा कार्यक्रममा सशस्त्र प्रहरी अधिकृत तथा जवानहरुबाट पुजाअर्चना तथा मौलो परिक्रमा गरिएको थियो । बिहान ७ बजेर ११ मिनेटको पुजाको संकल्प साइतमा गरिएको निशान तथा मौलो पुजा कार्यक्रममा…