अब काठमाण्डुमा अनावश्यक हर्न बजाए कारबाही हुने

काठमाण्डु – राजधानी काठमाण्डु उपत्यकामा अनावश्यक रूपमा हर्न बजाउने सवारीसाधन चालकविरुद्ध ट्राफिक प्रहरीले कडा निगरानी गर्ने भएको छ । काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयले बिहीबार जारी गरेको सूचनामा अत्यावश्यक र विशेष परिस्थितिबाहेक हर्न नबजाउन आग्रह गरिएको छ । ट्राफिक प्रहरीका अनुसार पछिल्लो समय अनावश्यक हर्न प्रयोगले उपत्यकामा ध्वनी प्रदूषण तीव्र रूपमा बढेको जनगुनासो प्राप्त हुँदै…