इण्डो प्यासेफिक हेर्ने अमेरिकी जनरलसंग रक्षामन्त्रीको भेटवार्ता,के-के भयो कुराकानी ?

काठमाडौं - दुई दिने नेपालको औपचारिक भ्रमणमा रहेका अमेरिकी सेनाको इण्डो प्यासेफिक कमाण्डका कमाण्डर एडमिरल फिलिप एस डेभिड्सनले उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखेरलसँग शुक्रबार बिहान रक्षा मन्त्रालयमा शिष्टाचार भेटवार्ता गरेका छन् । संयुक्त राज्य अमेरिकाको इण्डो प्यासेफिक प्रमुख एडमिरल डेभिडसन नेपालको दुई दिने भ्रमणको क्रममा बिहिबार काठमाण्डौ आएका हुन् । उपप्रधान तथा रक्षामन्त्री सँगको भेटमा…