सशस्त्र प्रहरीद्धारा सिम्रौनगढ नाकाबाट मोटरसाइकलसहित कपडा बरामद

रौतहट - बारा र सिम्रौनगढ नाकाबाट भारतीय नम्बर प्लेटको एक मोटरसाइकलसहित करीब दुई लाख ५० हजार मूल्यको कपडा सशस्त्र प्रहरीले बरामद गरेको छ । भारतबाट भन्सार छली बाराको कर्चोवा नाका हुँदै रौतहटको सीमा भएर ल्याइँँदै गरेको तयारी कुर्तासल्वार, पेन्टी, सुट र अन्य कपडा सोमबार बिहान रौतहट सशस्त्र प्रहरी सरमुज्वाले बरामद गरेको हो । सशस्त्र प्रहरी…