विराटनगर- ३३ किलो सुन प्रकरण र सनम शाक्य हत्यामा अभियुक्त बनाइएका डा.डेविट भनिने छिरिङ्ग वाङगेल घलेले जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेका छन्। छिरिङले आइतबार अदालतमा आत्मसमर्पण गरेका हुन् । उनी आजै हाजिर भएको र बयान सुरु भइसकेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी मनोज केसीले बताए। उनलाई प्रहरीले फरार अभियुक्त बनाएर मुद्दा दायर गरेको थियो। घले…