काठमाडौं –सरकारले यसै हप्ता दुई सुरक्षा संगठनको प्रमुख नियुक्ति गर्ने भएको छ । नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल र सशस्त्र प्रहरी बलका महानिरीक्षक सिंहबहादुर श्रेष्ठले ३० वर्षे सेवाहदका कारण अनिवार्य अवकाश पाउने भएपछि नयाँ महानिरीक्षक नियुक्तिको प्रक्रिया अघि बढेको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भर्खरै गृह मन्त्रालयको बागडोर सम्हालेका गृहसचिव प्रेमकुमार…