गृहमन्त्रीको काम दोष देखाउने कि ‘एक्सन’ लिने?

काठमाडौं- गृहमन्त्री राम बहादुर थापा बादलको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा टनका टन सुन तस्करी भइरहेको धारणाप्रति तिव्र आलोचना भइरहेको छ । गृह मन्त्रालयले ८२ बुँदे गृह प्रशासन सुधार कार्य योजना सार्वजनिक गर्ने क्रममा मन्त्री थापाले सोमबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट टनका टन सुन तस्करी भइरहेको बताएका थिए । मन्त्री थापाले प्रशासन र नेताहरुको संरक्षणमा सुनसँगै विमानस्थबाट विदेशी…